シェア
  • Twitter
カテゴリー

for Nepalese

“CAREER GROWTH for Nepalese” (नेपालीहरुकालागि क्यारियर उन्नति )
जापानमा काम गरिरहेका नेपालीहरुकोलागी क्यारियर उन्नतिको लागी प्रभावकारी जानकारी उपलब्ध गराउने वेबसाइट हो। नेपालीहरु धेरै मेहनती र प्रभावशाली तथा, जापान र जापानीहरुसंग धेरै चिजहरुमा मेल खान्छन भन्ने हामीले महसुस गरेका छौ।
यद्यपि यो भन्न सकिदैन कि जापानमा रहेका सक्रिय नेपालीहरुका लागि क्यारियर उन्नति, सीप सुधार र आय सुधारकालागि सूचना प्रबाह प्रणाली र सहयोग गर्ने संस्थाहरु पर्याप्त छन् ।
साथै, नेपालीहरुलाई काममा लिन चाहने कम्पनीहरु यत्रतत्र हुदाहुदै पनि भेट हुने ठाउँ र सूचनाहरु आदान प्रधान गर्ने प्रभावकारी प्रणाली नभएका कारणले वर्तमान अवस्थामा यो क्षेत्र सारै साँघुरो हुन गएको देखिन्छ।
“CAREER GROWTH for Nepalese” सूचना प्रबाह गर्ने वेबसाइट मात्र नभई बिभिन सेमिनार, गोष्ठी आयोजना गरि जापानमा रहेका सक्र्य नेपालीहरुकालागि
क्यारियर उन्नति, सीप सुधार र आय सुधारकालागि विभिन्न अवसरहरू प्रदान गर्न चाहन्छौं।

 

「CAREER GROWTH for Nepalese」

日本で活躍するネパール人のためのキャリア支援情報サイトです。

私たちはネパールの人材には勤勉で優秀な方が多く、日本や日本人との相性も良い、親日の方がとても多いことを実感しています。

ただ現状、日本で活躍するネパール人を対象としたキャリア支援やスキルアップ、収入アップのための情報提供・サポートするインフラは十分に整っているとは言えません。また、ネパール人を採用したいと考えている企業にも、出会いの場・交流の場が極めて少ないのが現状です。

本サービスはWebサイトだけでなく、リアルのセミナーやイベントなども開催し、ネパール人と日本企業とのマッチングや、ネパール人のキャリアアップのためのさまざまな機会を提供していきたいと考えています。

記事をもっと見る